Home » News

Media Coverage

महाकालीमा स्वचालित पूर्वसूचना प्रणाली

Date: Sep 02, 2014

बैतडी, वैशाख २४ -
महाकाली नदीको बाढीबाट हुने विपत् कम गर्न बहाव मापनका लागि स्वचालित यन्त्र जडान गरिएको छ । दार्चुला, डडेलधुरा र कञ्चनपुरमा जडान गरिएको यन्त्रबाट ३ वटै जिल्लाका विपत्सम्बन्धी सरोकारवाला निकायमा स्वतः एसएमएस जान्छ । दार्चुलाको दत्तु र डडेलधुराको शीर्ष गाविसमा स्वचालित उपकरण राखेर नदी अवलोकन केन्द्र स्थापना गरिएको हो जसले नदीको जलस्तरको २४ घन्टे जानकारी केन्द्र र जिल्लास्तरमा पठाउनेछ ।......


Click here for more information