Home » News

Media Coverage

बैतडीका थप १२ गाविसमा वित्तीय साक्षरता कार्यक्रम

Date: Dec 17, 2014

 

मिती २०७१ कार्तिक २७

भगिरथ अवस्थी/बैतडी (पश्चिम समाचार)– बैतडीका थप १२ ओटा गाविसमा वित्तीय साक्षरता कार्यक्रम संचालनमा आउने भएको छ । मर्सीकोर नेपालको सहयोगमा विभिन्न बचत तथा ऋण सहकारी संस्था र लक्ष्मी लघुबित्त बित्तीय संस्थाको साझेदारीमा वित्तीय साक्षरता कार्यक्रम संचालनमा ल्याइन लागेको हो ।


Click here for more information