Home » News

Media Coverage

सहकारी आवद्धताका लागि प्रमिस परियोजनाको सहयोग

Date: Dec 17, 2014

 

मिती २०७१ मंसिर ७

भगिरथ अवस्थी/बैतडी (पश्चिम समाचार)– बैतडीमा जुन २०११ देखि संचालनमा आएको प्रमिस परियोजनाले अहिले सम्म १८९ अनौपचारिक समूहलाई सहकारी आवद्धताका लागि सहयोग गरेको छ । मर्सीकोर नेपालको सहयोगमा संचालित प्रमिस परियोजनाको समीक्षा गोष्ठीमा सो कुराको जानकारी दिइएको हो ।


Click here for more information