पाँचथर÷रास– मर्सिकोर नेपाल र यूके एडको सहयोगमा नेपालका दुर्गम तथा ग्रामीण क्षेत्रका समुदायको गरिबी न्यूनीकरणका लागि दिगो वित्तीय पहँुच विस्तारका लागि सञ्चालित वित्तीय सेवा तथा जीविकोपार्जनमा दिगो पहुँच परियोजनाको प्रगति समीक्षा तथा सल्लाहकार समितिको बैठक बिहीबार फिदिममा सम्पन्न भएको छ ।