An automated machine has been installed in two rivers in Kanchanpur to receive pre-warning of eventual floods.....
बैतडी, वैशाख २४ - महाकाली नदीको बाढीबाट हुने विपत् कम गर्न बहाव मापनका लागि स्वचालित यन्त्र जडान गरिएको छ । दार्चुला, डडेलधुरा र कञ्चनपुरमा जडान गरिएको यन्त्रबाट ३ वटै जिल्लाका विपत्सम्बन्धी सरोकारवाला निकायमा स्वतः एसएमएस जान्छ । दार्चुलाको दत्तु र डडेलधुराको शीर्ष गाविसमा स्वचालित उपकरण राखेर नदी अवलोकन केन्द्र स्थापना गरिएको हो जसले नदीको जलस्तरको २४ घन्टे जानकारी केन्द्र र जिल्लास्तरमा पठाउनेछ । .......
धनगढी, १ असोज । जिल्ला प्रशासन कार्यालय कैलालीमा पहिलोपटक विपद् जोखिम न्यूनीकरणका लागि पूर्वसूचना प्रणाली अन्तर्गत जल सतह देखाउने स्वचालित विपद् पूर्वसूचना संकेत बोर्ड स्थापना गरिएको छ ।....
Three display boards have also been installed at DEOC with the financial, equipment and technical support from SAFER-Nepal Project a project of Mercy Corps Nepal. The boards show the water levels of Karnali at Chisapani, Mohana at Malakheti and rainfall level of Bhaktapur, Nigali. The people of downstream communities of Phulbari, Pawera, Ratanpur, Lalbojhi, Dhansinghpur, Narayanpur, Tikapur, Durgauli, Sahajpur and Nigali will be benefited by the display boards. Siren used in the system will help alerting the DEOC staffs and nearby people as the water level reaches the warning or danger level. The river level at Chisapani and rainfall level at Bhaktapur, Nigali is displayed automatically since there are telemetric systems at Chisapani and Bhaktapur where as the river level of Mohana at Malakheti are displayed manually i.e; for Mohana, the board displays river level only after the gauge reader at Malakheti messages the river level to the sim cards used in the system. The automatic telemetric system (tipping bucket) was installed at Bhaktapur, Nigali VDC in 2012 with the support from Strengthening Capacity of communities for Disaster Risk Reduction through Early Warning in Nepal (SCORE-Nepal) project funded by DIPECHO VI and implemented by Mercy Corps Nepal and NRCS Kailali.
कैलाली जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रले विपद् जोखिम न्यूनीकरणका लागि पूर्व सूचना प्रणाली अन्र्तगत संकेत बोर्ड अथवा डिस्प्ले बोर्ड स्थापना गरेको छ । जिल्ला प्रशासन कार्यालय कैलालीको भवन भित्रै रहेको केन्द्रले कर्णाली र मोहना नदीको जलस्तर र निगाली गाविसको वर्षाका बारेमा जानकारी दिने उद्देश्यले बोर्ड स्थापना गरेको हो । .......
धनगढी : 'राति तीन बजेको थियो, खाटमुनि पानीको कलकल आवाज आयो, बोतल पल्टियो कि भन्ने लाग्यो पहिला त, खाटबाटै हात तल गरेको त पानीको तलाउ पो बनिसकेको रहेछ। झटपट उठें। केटाहरू (प्रहरीका जवान) लाई खबर गरें। चौकीबाहिर सागर बनेको थियो।.........
“Until last year, there was no early warning system in the Mahakali River basin. This year, just a month ahead of the onset of monsoon, the Department of Hydrology and Meteorology (DHM), with support from Mercy Corps, an INGO that has been supporting disaster preparedness programs in Nepal, developed early warning system in the Mahakali River basin.”